• Twitter
  • Facebook
  • Google+
  • Instagram
  • Youtube

About me

Let me introduce myself

A bit about me

Duis aute irure dolor in reprehenderit in voluptate velit esse cillum dolore eu fugiat nulla pariatur. Excepteur sint occaecat cupidatat non proident.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat.

Profile

Deepak Bhagya

Personal info

Deepak Bhagya

Duis aute irure dolor in reprehenderit in voluptate velit esse cillum dolore.

Birthday: 21 SEP 1986
Phone number: +(12) 34 567 89
Website: www.dakshbhagya.com
E-mail: Me@dakshbhagya.com

RESUME

Know more about my past

Employment

  • 2015-future

    Mutation Media @ Web Developer

    Ut enim ad minim veniam, quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat. Duis aute irure dolor in reprehenderit in voluptate velit esse cillum dolore eu fugiat nulla pariatur. Excepteur sint occaecat cupidatat non proident, sunt in culpa qui officia deserunt mollit anim id est laborum.

  • 2011-2014

    Websoham @ Exclusive Admin

    Ut enim ad minim veniam, quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat. Duis aute irure dolor in reprehenderit in voluptate velit esse cillum dolore eu fugiat nulla pariatur. Excepteur sint occaecat cupidatat non proident, sunt in culpa qui officia deserunt mollit anim id est laborum.

  • 2009-2011

    Templateclue.com @ Lead Developer

    Ut enim ad minim veniam, quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat. Duis aute irure dolor in reprehenderit in voluptate velit esse cillum dolore eu fugiat nulla pariatur. Excepteur sint occaecat cupidatat non proident, sunt in culpa qui officia deserunt mollit anim id est laborum.

Education

  • 2015

    University of Engineering @Level

    Ut enim ad minim veniam, quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat. Duis aute irure dolor in reprehenderit in voluptate velit esse cillum dolore eu fugiat nulla pariatur. Excepteur sint occaecat cupidatat non proident, sunt in culpa qui officia deserunt mollit anim id est laborum.

  • 2013-2014

    College of Awesomeness @ passed

    Ut enim ad minim veniam, quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat. Duis aute irure dolor in reprehenderit in voluptate velit esse cillum dolore eu fugiat nulla pariatur. Excepteur sint occaecat cupidatat non proident, sunt in culpa qui officia deserunt mollit anim id est laborum.

  • 2009-2013

    College of Informatics @ graduated

    Ut enim ad minim veniam, quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat. Duis aute irure dolor in reprehenderit in voluptate velit esse cillum dolore eu fugiat nulla pariatur. Excepteur sint occaecat cupidatat non proident, sunt in culpa qui officia deserunt mollit anim id est laborum.

Skills & Things about me

photographer
86%
html & css
Punctual
91%
illustrator
Web Developer
64%
wordpress

Portfolio

My latest projects

Sunday, August 13, 2017

यी युवती बन्दैछिन् दुनियाकै अग्ली बेहुली

ब्राजिलियन युवती एलिसेनीको लम्बाई ६ फुट ८ इन्च छ । २० वर्षकी एलिसेनीले छिटै बिहे पनि गर्दैछिन् र उनी दुनियाकै सबैभन्दा अग्ली बेहुली बन्नेछिन् ।
एलिसेनी डा क्रुजले आफुजस्तै अग्लो बेहुलो रोजिन् भन्ने सोच्नुभयो भने तपाईं गलत हुनुहुन्छ । पेशाले निर्माण मजदुर रहेका उनका हुनेवाला बेहुला फ्राकिनाल्डो उनीभन्दा १ फुट चार इन्च होचा छन् ।
एलिसेनी र फ्राकिनाल्डो तीन वर्षदेखि प्रेम सम्बन्धमा छन् र पछिल्लो एक वर्षदेखि लिभ इन रिलेसनमा । अब उनीहरुले बिहे गर्ने निधो गरिसकेका छन् । बिहेसँगै एलिसेनीले दुनियाकै अग्ली बेहुलीको कीर्तिमान राख्नेछिन् ।
एलिसेनीको शरीर त्यति अग्लो हुनुको खास कारण चाहीँ ट्युमर रहेछ । उनी पिट्युटरी ग्रन्थीको ट्युमरबाट पीडित छिन् । जसका कारण उनको जीउको उचाई लगातार बढिरह्यो । उनलाई आफ्नो उचाईका कारण समस्या भने भोग्नुपर्यो । उनले मोडलिङ गर्ने सोच राखिन् तर सफलता मिलेन ।
तर अन्ततः आफ्नो जिवनसाथी फेला परेपछि चाहीँ उनी निकै खुसी छिन् । आफू बिहेको उत्कट चाहना र प्रतीक्षामा रहेको उनी बताउँछिन् ।
एजेन्सी

बाढीपीडितलाई कांग्रेस सांसदले एक महिनाको तलब दिने

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले एक महिना बराबरको रकम बाढी पीडित उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले बाढी पीडितको उद्धार र राहत कार्यमा सहयोग पुगोस् भनेर कोषमा एक महिनाको तलब दिने निर्णय गरेको हो ।
बैठकले पीडितको उद्धार तथा राहत कार्यलाई तिव्रता दिन पनि सरकारलाई आग्रह गरेको छ । साथै पार्टीपंक्ति लगायत सबै पक्षलाई

Friday, August 11, 2017

पाँचथरमा पहिरो, चार जनाको मृत्यु

पाँचथरमा झरेको पहिरो । फाइल तस्वीर
२७ साउन, ताप्लेजुङ । पाँचथरमा पहिरोमा पुरिएर एकै परिवारका तीन सहित चारजनाको मृत्यु भएको छ । पहिरोमा परेर एक महिला घाइते भएकी छन् भने दुई घरमा क्षति पुगेको छ ।
मृत्यु हुनेमा फालेलुङ-३ ताङ्लेपाका विष्णु भक्त राई उनकी छोरी गंगामाया र नातिनी पि्रया राई रहेको प्रहरीले जनाएको छ । विष्णुकी श्रीमती सञ्चमाया राई सामान्य घाइते भएकी छन् । शौचालय गएको बेला पहिरो झरेकाले आफू बँचेको उनले बताइन् ।
चुक्पादिन भन्ने स्थानमा जलविद्युत आयोजनामा अपरेटरको काम गर्दै आएका विष्णु परिवारसहित बस्दै आएको घर पहिरोले पुरेको हो ।
यस्तै ताङ्लेपाकाकै ८३ वर्षका तिलोचन विकको पनि पहिरोमा परेर ज्यान गएको छ । शुक्रबार बिहान ८ बजे खसेको पहिरोमा पुरिएकाहरुको शव भैरवी दल गणबाट खटिएको नेपाली सेनाको टोलीले निकालेको थियो । पहिरोले ताङलेपा लघु जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ ।
लगातार परिरहेको पानी र ठाउँ-ठाउँमा गएको पहिरोका कारण माङलेबुङ, बुंखिडाँडा र खोलाघारी गाउँका करिब ५० घर पहिरोको जोखिममा परेका छन् । प्रहरी भने अझै घटनास्थलमा पुग्न सकेको छैन ।

नारायणकाजी र गगन ‘सेतु’ बनेपछि यसरी जुट्यो सहमति

२७ साउन, काठमाडौं । संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिबाट शुक्रबार अपराहृन चिकित्सा शिक्षा विधेयक पारित हुँदै गर्दा समिति सदस्यहरु एमाले सांसद राजेन्द्र पाण्डेलाई बधाइ दिइरहेका थिए ।
सुरुमा त उनले बधाइ स्वीकार्न आनाकानी गरे । तर, सँगै रहेका पूर्वशिक्षामन्त्री तथा माओवादी केन्द्रका सांसद डीआर पौडेलले पनि साथ दिएपछि पाण्डेसामु बधाइ स्वीकार्नुको विकल्प रहेन ।
पाण्डेलाई आएको यो बधाइ निकै अर्थपूर्ण छ । समितिमा बिचाराधीन चिकित्सा शिक्षा विधेयक र पाण्डे अर्थात् मनमोहन मेडिकल कलेजबीच गजबको अन्तरसम्बन्ध छ ।
एकातिर १९ दिनदेखि अनसनरत डा. गोविन्द केसी छन् । उनी काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नहुने र लिइसकेकाहरुको आशयपत्र पनि नवीकरण नगर्ने गरी विधेयक पारित हुनुपर्ने अडानमा थिए । ठीक विपरित राजेन्द्र पाण्डे, बंशिधर मिश्रसहितका एमाले सांसदले १० वर्षे प्रतिबन्ध हटाउनुपर्ने बताउँदै संशोधन हालेका थिए ।
यी दुई विपरित धारको अडानका कारण चिकित्सा शिक्षा विधेयक लामो समयदेखि समितिमा अलपत्र थियो । तर, अनसन लम्बिँदै जाँदा डा. केसीको स्वास्थ्य बिगि्रएपछि संसदीय समिति दबावमा पर्‍यो । र, समितिले विधेयक अगाडि बढायो ।
समितिअन्तर्गतको कार्यदलले विधेयक पारित पनि गर्‍यो । तर, डा. केसीले भनेको जस्तो त भएन नै, माथेमा आयोगको प्रतिवेदनको भावनासमेत कार्यदलले लत्यायो । कार्यदलले आशय पत्र लिएको र तोकिएका मापदण्ड पूरा भएकाहरुलाई सम्बन्धन दिन नरोकिने व्यवस्था गरेको थियो ।
स्रोतका अनुसार उक्त भाषा एमाले सांसद पाण्डेले नै प्रस्ताव गरेका थिए । कार्यदलबाट सोहीअनुसार निर्णय गराएपछि समितिका सभापति तथा सांसद रञ्जु झाले बिहीबार नै उक्त विधेयक पारित गर्ने तयारी थालेकी थिइन् ।
समितिको बैठक ३ बजेलाई तोकियो । तर, माओवादी नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले त्यसको सुइँको पाए । लगत्तै थापाले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरे भने श्रेष्ठले कार्यदल सदस्य डीआर पौडेलसँग । दुवै नेताले कार्यदलमा रहेका कांग्रेस सांसद जीवन परियारलाई पनि भेटे ।
श्रेष्ठ र थापाको बुझाइ थियो, यदि कार्यदलले प्रस्ताव गरेजस्तै गरी विधेयक पारित भयो भने अनसनरत डा. केसीसँग संवाद गर्ने ढोका नै बन्द हुनेछ । त्यसैले उनीहरुले अध्ययनका लागि भन्दै समितिको पूर्ण बैठकमा पार्टी सांसदहरुलाई समय माग्न लगाए । त्यसअनुसार कांग्रेस र माओवादीका सांसदहरु प्रस्तुत भएपछि बिहीबार नै विधेयक पारित गर्ने प्रयास रोकियो ।
माओवादी नेता श्रेष्ठ र कांग्रेस नेता थापाले बिहीबार शंखमुलस्थित एक निजी घरमा राति झण्डै १ बजेसम्म प्रकाशभक्त माथेमा, भगवान कोइरालालगायतसँग छलफल गरेर मध्यमार्गी बाटो निकाले । शुक्रबार बिहान बालुवाटारमा प्रधानमन्त्री देउवाको उपस्थितिमा छलफल भयो, जहाँ उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वाथ्यमन्त्री गिरिराजमणि पोखरेल, समिति सभापति झा र सदस्य तथा सांसद परियारका साथै डा. केसीका प्रतिनिधि पनि सहभागी थिए ।
उक्त बैठकले डा. केसी र कार्यदल दुवैको ‘विन-विन’ हुने मध्यमार्गी बाटोमा सहमति जुटायो । चिकित्सा शिक्षा विधेयकको दफा १३ मा संशोधन गर्दै आशय पत्र लिइसकेका मेडिकल कलेजको हकमा ऐनमा तोकिएका मापदण्ड पूरा भए सम्बन्धन दिन सकिने व्यवस्थामा सहमति जुट्यो । साथै, यही दफामा संशोधन गरेर दुई वर्ष अस्पताल सञ्चालन गरेको हुनुपर्ने सर्त पनि थप्यो ।
उक्त सहमतिले यसअघि नै आशयपत्र लिइसकेकाहरुको हकमा १० वर्षे प्रतिबन्ध लागू नहुने सुनिश्चित गर्‍यो, जुन राजेन्द्र पाण्डेलगायत सांसदहरुको माग थियो । यस्तै, ऐनले तोकेको मापदण्ड पूरा हुनुपर्ने शर्तले डा. केसीको माग र माथेमा आयोगको प्रतिवेदनको मर्मलाई पनि समात्ने भयो ।
यो सहमतिको अर्थ हो, विधेयक पारित भएपछि बन्ने चिकित्सा शिक्षा आयोगले हाल आशय पत्र लिइसकेकाका मेडिकल कलेजहरुका लागि एउटा मापदण्ड तोक्नेछ । साथै, स्वास्थ्य मन्त्रालय र विधेयकले तोकेका अन्य मापदण्डहरु पनि पुरा गरेमा आशय पत्र लिइसकेका मेडिकल कलेजले सम्बन्धन पाउने छन् । तर, मापदण्ड पुरा भएन भने दिइने छैन ।
डा. केसीका लागि यो सहमति यस अर्थमा जित हो, अब विश्वविद्यालयका पदाधिकारीहरुले आर्थिक चलखेल गरेर सम्बन्धन दिने बाटो बन्द भयो । राजेन्द्र पाण्डे समूहलाई पनि यो सहमति यसकारण जित हुन पुग्यो, सबै मापदण्ड पुरा गर्ने हो भने मनमोहन मेडिकल कलेज खोल्ने बाटो बाँकी नै छ । शायद त्यसैले होला, संसदीय समितिको बैठकमा सांसद पाण्डेलाई आएको बधाइ । आधा जितजस्तै भएकाले उनले भने आनाकानी गरेको पनि अर्थ लगाउन सकिन्छ ।
बालुवाटारको सहमति दुवै पक्षले मान्ने हुन् कि होइनन् भन्ने शंका वार्ताकारहरुमा थियो । तर, संसदीय समितिले दलहरुबीच भएको सहमति स्वीकार्दै चिकित्सा शिक्षा विधेयक पारित गरेको छ ।
अब पालो आएको छ, डा. केसीको । सहमतिअनुसार विधेयक पारित भएपछि मात्र अन्य मागहरुमा छलफल हुने उनका निकटवर्ती डा. जीवन क्षत्री बताउँछन् ।

प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

१५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।
९१५ मत ल्याएर वडाध्यक्षमा चेतराज भट्ट विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका रामचन्द्र जोशीले ३८६ मत प्राप्त गरे ।
स्तै दलित महिलामा टुकिरी कामी, महिला सदस्यमा कौशिला देउवा, खुल्ला सदस्यमा हरिसिंह देउवा र हेमराज अवस्थी विजयी भए ।

प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ प्रतिशत मत खसेको छ ।
२ नगरपालिका र ७ गाउँपालिका रहेको प्यूठानमा १ लाख २७ हजार ४ सय ४७ जना कुल मतदाता रहेका थिए । जसमध्ये ७०.७६ प्रतिशत मतदानमा सहभागी भएको जिल्ला निर्वाचन अधिकृत कृष्ण कुँवरले जानकारी दिए ।
पूर्व मन्त्रीद्धारा मतदान सुभारम्भ
प्यूठान नगपालिका ७ स्वर्गद्धारी क्याम्पसमा रहेका मतदान केन्द्रबाट पुर्व सामान्य प्रसाशन मन्त्री रेखा शर्माले बिहान ठिन ७ बजे मतदान गरी सुभारम्भ गरेकी थिइन् । कुनै ठाउँमा भने विविध कारणले तोकिएको समयभन्दा अलि ठिलोदेखि सुरु मतदान भएको थियो ।
जिल्लाभरी ३ हजार ३ सय सुरक्षाकर्मी, ८ सय ८६ निजामती कर्मचारी र ५ सय २८ स्वयंसेवक गरि ४ हजार ७ सय १४ जना जनशतिm चुनावका लागि परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेले बताए । जिल्लाका सवै क्षेत्रमा नेपाल प्रहरी, म्यादी प्रहरी सँगै नेपाली सेना र सशस्त्र प्रहरीबल समेत तैनाथ गरिएको थियो ।
जिल्लाभरका मतपेटिकाहरु सम्बन्धित ठाउँमा ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए ।
प्यूठानका नौ स्थानीय तहबाट ३ सय ६८ जना जनप्रतिनिधि निर्बाचित हुनेछन् ।

Services

What can I do

Branding

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Web Design

Quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat. Donec sit amet venenatis ligula. Aenean sed augue scelerisque.

Graphic Design

Duis aute irure dolor in reprehenderit in voluptate velit esse cillum dolore eu fugiat nulla pariatur. Excepteur sint occaecat cupidatat non proident.

Development

Duis aute irure dolor in reprehenderit in voluptate velit esse cillum dolore eu fugiat nulla pariatur. Excepteur sint occaecat cupidatat non proident.

Photography

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod. Donec sit amet venenatis ligula. Aenean sed augue scelerisque, dapibus risus sit amet.

User Experience

Quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat. Donec sit amet venenatis ligula. Aenean sed augue scelerisque, dapibus risus sit amet.

Contact

Get in touch with me

Adress/Street

12 Street West Victoria 1234 Australia

Phone number

+(12) 3456 789

Website

www.johnsmith.com